६० वर्षीया महिला मृत फेला - Himal Post Himal Post
  • २३ मंसिर २०८२, सोमबार
  •      Mon Dec 8 2025
Logo

६० वर्षीया महिला मृत फेला



हिमालपोस्ट/काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने ६० वर्षीया सुनकुमारी तामाङ आफनै घरको कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएको र  शव जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।