'द भ्वाइस अफ नेपाल' मा कोच फेरीए : कोको परे ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘द भ्वाइस अफ नेपाल’ मा कोच फेरीए : कोको परे ?



काठमाडौं– ‘द भ्वाइस अफ नेपाल सिजन-२’मा दुईजना कोचहरु परिवर्तन भएका छन्। अभया सुब्बाको ठाउँमा आस्था राउत र सनुप पौडेलको ठाउँमा राजु लामा राखिएका छन्।

यसअघिका कोचहरु दीप श्रेष्ठ र प्रमोद खरेल भने यथावत छन्।

‘द भ्वाइस अफ नेपाल सिजन-२’को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्टले गर्ने भएको छ भने एनआइसी एशिया बैंक र आईएनजी ग्रुप भ्वाइस अफ नेपाल सहप्रायोजक रहेका छन्।