मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय



काठमाडाैं । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरेकाे छ ।

आयोगको शुक्रबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

उपनिर्वाचनकाे मिति घाेषणा गर्नु अघि निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गरेकाे थियाे ।

तेस्तै, स्थानीय तहका रिक्त स्थानमा पनि मंसिर १४ गते नै उपनिर्वाचन गर्ने सरकारले घाेषणा गरेकाे छ ।

स्थानीय तहकाे उपनिर्वाचनकाे मिति घाेषण निर्वाचन आयोगसँगकाे परामर्शमा सरकारले गर्ने स्थानीय तह निर्वाचन-२०७३ मा व्यवस्था गरिएकाे छ ।