स्थगित भयो एमाले स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

स्थगित भयो एमाले स्थायी कमिटी बैठक



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा डाकेको स्थायी कमिटि बैठक स्थगित भएको छ।

स्पष्टिकरण सोधिएका नेताहरूको बिषयमा छलफल गर्न आइतबार साँझ ५ बजे बोलाइएको बैठक स्थगित गरिएको हो ।

बैठक स्थगत भएको म्यासेज आएको एक सदस्यले बताए । बैठक किन स्थगित गरियो भन्ने खुलाइएको छैन ।

आज बस्ने भनिएको बैठक स्थागिट भएको र अब भोलि बिहान १० बजे बस्ने सूचना सदस्यहरुलाई पठाइएको बताइएको छ ।