श्रीमती सँग हैरान भएर उज्वलले भने 'माइतै गएर बस'(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रीमती सँग हैरान भएर उज्वलले भने ‘माइतै गएर बस'(भिडियो सहित)



हिमाल पोस्ट /बुटवल

हरितालिका तीजको  अवसर पारेर  बजारमा तीज  गीत आउने क्रम जारी छ । सोहि क्रममा  हास्यकलाकार उज्वल गिरी ‘दानवीर’ले आफ्नो तीज कोशेली ‘माइतै गएर बस ‘बजारमा ल्याएका  छन् ।

गोरक्ष म्युजिक प्रा.ली द्धारा बजारमा आएको उक्त  गीतमा लय तथा शब्द संयोजन स्वयमको रहेको छ भने  भने स्वरमा  प्रतीक्षा वाग्लेले साथ दिएकी छन् ।

उक्त गीतमा  अभिनय भने  अञ्जली अधिकारी र दानवीर आफैले गरेका छन् । निर्देशन गुरुआमा स्मृति तिमिल्सीना,छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले  गरेका  छन्  ।