त्रिशुली अपडेट- चारको मृत्यु, यस्तो छ ताजा अवस्था - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

त्रिशुली अपडेट- चारको मृत्यु, यस्तो छ ताजा अवस्था



काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आइतबार बिहान ना ४ प ४६८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट करिब ५० मिटर तल नदीमा खसेको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलका घटनास्थलमा उद्दार कार्य जारी रहेको छ । प्रहरीका अनुसार घाइतेको संख्या यकिन भइसकेको छैन । विस्तृत विवरण आउँन बाँकी छ । फाइल तस्बिर