ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशत वृद्धि - Himal Post Himal Post
  • ४ श्रावण २०८३, सोमबार
  •      Mon Jul 20 2026
Logo

ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशत वृद्धि



काठमाडौँ – सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ ।

गत बैशाख २ गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशत सम्म वृद्धिको व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपिलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।