'तिमी एक प्रेम कथा'मा देखिए कमल सौराग र अनु शाह(भिडियो सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

‘तिमी एक प्रेम कथा’मा देखिए कमल सौराग र अनु शाह(भिडियो सहित)



समीर प्रकाश पाण्डे/काठमाडौँ :नेपाली साङ्गीतिक क्षेत्रमा लामो समय देखि क्रियाशील एरेन्जर तथा गायक कमल सौरगको अर्को उत्कृष्ट एल्बम ‘तिमी एक प्रेम कथा’को पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिन्धबासीनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा आवाज कमल सौरगको रहेको छ भने शब्द तथा सङ्गीत चर्चित सर्जक राजकुमार बगरको रहेको छ।कमल सौराग र अनु शाहको अभिनय रहेको भिडियोमा निर्देशन भने काजिस श्रेष्ठले गरेका हुन।

अजय रेग्मीको छायाङ्कन रहेको भिडियोको सम्पादन भने दीपक विष्टले गरेका हुन ।