गायक तथा मोडल महेन्द्र गौतमले यसरी सार्वजनिक गरे दुनियाँ चित पार्ने भिडियो (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

गायक तथा मोडल महेन्द्र गौतमले यसरी सार्वजनिक गरे दुनियाँ चित पार्ने भिडियो (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय मोड्लिङ संगै संगै गायनबाट पनि निकै रर्चा कमाएका महेन्द्र गौतमको स्वरमा तिजको कोसेली “फरर पारी ” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा महेन्द्रलाई स्वरमा साथ दिएकी छन गायिका सरिता कार्कीले । सोहि गीतमा गीतकार तथा सङ्गीतकार एकनारायण भण्डारी को शब्द सङ्गीत रहेको छ ।

यस्तै राजेश घिमिरेले छायाङ्कन गरेको “फरर पारि ” को म्युजिक भिडियो शंकर बि.सीले निर्देशन गरेका हुन भने नविन घर्ती मगरको सम्पादन मा तयार भएको गीतलाई घिन्ताङ म्युजिक प्रा. लिले बजार व्यवस्थापन गरेको छ भने म्युजिक भिडियोमा उनै महेन्द्र गौतम र पार्वती राईको उत्कृष्ट अभिनय तथा नित्य देख्न पाइन्छ ।