तीज अाउनै लाग्दा गायक पशुपती, राजु, देबि र सुष्मिताको लौरी छाता कता हरायो ( भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तीज अाउनै लाग्दा गायक पशुपती, राजु, देबि र सुष्मिताको लौरी छाता कता हरायो ( भिडियो सहित)



समिर प्रकाश पाण्डे

नेपाली नारीहरुको महान चर्ड हरितालिका तीज अाउनै लाग्दा तीजका गीतहरु धमाधम सार्वजनिक हुन थालिसकेका छन् यसै बिचमा हिजो मात्रै अत्यन्त मौलिक पाराको तीज गीति भिडियो “लौरी हरायो ” सार्बजनिक भएको छ ।

टिपिकल शब्द र लयमा सजिएको यो गीतले पक्कै पनि नेपाली दर्शक तथा श्रोताको मन जित्नेछ । लोकप्रीय सर्जक, गायक पशुपति शर्मा को लय शब्द तथा संगीत रहेको यस गीतमा स्वर भने गायक राजु ढकाल , पशुपति शर्मा र गायिका देवी घर्ति अनि सुष्मिता घर्तीले ले दिएका छन्।

यस गीतको भिडियोमा गायक पशुपति शर्मा, राजु ढकाल र स्वयम् देवी घर्तीको अत्यन्त उत्कृष्ट अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले निर्देशन र छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्तीले सम्पादन गरेका छन् ।