तरुण दलमा ४ सय जना थपिए, १५ महिनापछि बल्ल कार्यसमिति - Himal Post Himal Post
  • १३ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
Logo

तरुण दलमा ४ सय जना थपिए, १५ महिनापछि बल्ल कार्यसमिति



काठमाडौँ – नेपाली कांग्रेसले नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरूको मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार राति विद्धान गुरुङको अध्यक्षता गठित दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४ सय जना मनोनयन गरेका हुन् ।

गुरुङ अध्यक्षमा मनोनीत भएको १५ महिनापछि तरुण दलको तदर्थ कार्यसमिति आएको हो । २०७८ चैत ८ गते गुरुङ अध्यक्षतामा मनोनीत भएका थिए ।