सम्पर्कविहीन भएको ताराको जहाजमा थिए १९ यात्रु - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

सम्पर्कविहीन भएको ताराको जहाजमा थिए १९ यात्रु



काठमाडौं । पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान साढे १० बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो ।

विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन ।

थप विवरण आउन बाँकी