पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु
काठमाडौं । ट्याङकरले मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङकरले किचेको हो ।