तालमा पानी छ (भिडियो सहित) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तालमा पानी छ (भिडियो सहित)



सर्जक ईश्वर पौडेलको  लोक दोहोरी गीत ‘तालमा पानी छ’  बजारमा आएको छ ।

भर्खरै मात्र  भिरैको घाँस गाईले खानी गीत बजारमा चर्चा  कमाए संगै  अर्को ’तालमा पानी छ’ लिएर आएका हुन् ।  सबैको मनमा बस्ने आशा गरेका उनले  उक्त गीत फरक भएको बताए ।

गीतमा  गायिका  शान्ति श्री  परियार र गायक चेतन घर्ति मगर स्वर दिएका   छन्  भने जसमा भिडियो नेपालको चर्चित शंकर विसीले निर्देशक गरेका छन् ।  उक्त म्युजिक भिडियोमा अभिनय भने  प्रकाश सपुत र रिना थापा मगरको रहेको छ ।