प्रमुख खबर Archives - Page 247 of 392 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

Tag: प्रमुख खबर

कञ्चनपुरमा फेरी लाग्यो कर्फ्यु

कञ्चनपुर । कञ्चनपुरमा आज बिहान पाँच घण्टाका लागि खुलाईएको कर्फ्यु पुन जारी भएको छ । झण्डै ३१ घण्टा लामो कर्फ्यू हटेपछि कञ्चनपुरमा बिहान चहलपहल बढेको थियो । दैनिक उपभोग्य बस्तु

अमेरिकी मन्त्रीले गरिन् प्रचण्डको प्रशंसा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि वेल्सले भेट गरेका छन् । आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको

सुन चाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला

निलम्बित एसपी विष्टको नालीबेली !

काठमाडौं । कञ्चनपुरमा यतिबेला विशेष गरी ३ जनाको नाम बेसी चर्चामा छ । निलम्बित एसपी डिल्लीराज विष्ट अनि उनीसँगै जोडिने रोशनी र अनिता बम । कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि

अनायासै कसरी आयो निर्मलाको लासको प्रसंग ?

१० साउनको ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसम्म पनि घर फर्किनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् ।

बलात्कारमा एसपीका छोरा संलग्न भएको आशंका !

काठमाडौं। सरकारले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । १३ वर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयवासीले उनकै छोरा

मेट्रो रेल त आउँछ आउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताएका छन् । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उनले भने,

निर्मला हत्या प्रकरण: यस्ता छन सर्वपक्षीय बैठकका निर्णय

कञ्चनपुर : १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रकरणदले उग्र रुप लिएपछि शनिबार कञ्चनपुरमा सर्वपक्षीय सर्वदलीय बैठक बसेको छ। बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी,

दासढुङ्गामा दुर्घटना, २८ जना घाइते

चितवन, भदौ ९ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र

राजनीतिको सिकार बन्दै नेपाल प्रहरी !

काठमाडौं : केही समयदेखि प्रहरी सङ्गठनले गरेका अनुसन्धान तथा कामकारबाही शंकाको घेराभित्र परेकाले तिनको खुलेर नै विरोध हुँदै आएको छ। ३३ किलो सुन प्रकरण, जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा गरिएको झुटो

तरकारीमा सिन्डिकेटको रहस्य !

तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ। धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी,

वैदेशिक रोजगारी: आठ वर्षमा ५ हजार ८३२ नेपाली बाकसमा !

काठमाडौं – २०७२ सालको वैशाखमा नेपाली सेनाको जागिर छाडेर मलेसिया गएका सिन्धुपाल्चोकका प्रकाश घलेको २०७४ चैतको २४ गते उतै सास गयो । प्रकाश जाँदा गर्भमा रहेकी छोरी बुवाको मलामी बनिन्