प्रमुख खबर Archives - Page 242 of 392 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

Tag: प्रमुख खबर

नबिना लामाले छुटाएका ‘गुण्डा नाइके’ सत्यमान लामा फेरी

काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद नबिना लामाको रोहबरमा छुटेका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ परेका छन् । स्थानीय व्यक्तिलाई धम्की दिएको अभियोगमा लामा पुनः पक्राउ परेका हुन् । स्थानीय व्यक्तिको

राहुल काण्ड: नेपालमा बँदेलको मासु खाएको भन्दै भारतमा हंगामा !

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका छन् । मानसरोबर यात्रामा जाने क्रममा राहुलले करिब १७ घन्टा नेपालमा विताएका थिए । व्यक्तिगत भ्रमणमा आएका राहुले नपालमा रहँदा कुनै

किन गुमनाम छन विजयकुमार गच्छदार ?

काठमाडौं । कांग्रेस र फोरम लोकतान्त्रिकबीच करिब एक वर्षअघि एकीकरण भए पनि केन्द्र, जिल्ला र गाउँ तहसम्म समायोजनले पूर्णता पाउन सकेको छैन । फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संघीय निर्वाचनको डेढ महिनाअघि

३३ किलो सुन काण्ड : प्रधानमन्त्री कार्यालयमै खिचडी

काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्। सुन तस्करी छानबिनका लागि सरकारले गठन गरेको

मिनेन्द्र रिजालले भने: सरकारले हिसाब देउ !

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर गरेका छन् । मंगलबार रिपोर्टस क्लबमा बोल्दै उनले यस्तो बताएका हुन् । “सरकार सफल हुने बाटोमा

मन्त्रिमण्डल हेरफेर गर्ने प्रचण्डको संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका

सन्दीपको शानदार प्रदर्शनले पनि बचाउन सकेन नेपाललाई

काठमाडौं – नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा छनोट हुन असफल भएको छ । मलेसियामा भएको छनोट प्रतियोगितामा खेलेका ५ मध्ये ३ खेल हारेपछि नेपालको एसिया कप खेल्ने सम्भावना टरेको हो ।

एकाएक प्रकाण्डलाई भोजपुर पुर्याइयो

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई विराटनगर हुँदै भोजपुर लगिएको छ । विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका साथ नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित

रामचन्द्रले भने: दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताएर गल्ति भयो

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई रुपैयाँ बजेट ल्याउन नसक्नलेलाई जिताउनु तनहुँबासीको दुरभाग्य भएको बताएका छन्। जिल्लामा बजेट नभित्रिदाँ विकास निर्माणका गतिविधीहरु ठप्प हुन पुगेको वरिष्ठ नेता

सोमलाल सुवेदीको तक्मा सरकारले खोस्यो !

पूर्व मुख्यसचिव सोमलाल सुवेदीको तक्मा (पदक ) सरकारले खोसेको छ । सुवेदीलाई दिने भनिएको तक्मा खोसिएको हो । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपरोक्त उच्च पदस्थहरुलाई विभुषित गर्दैछिन् ।

बिम्स्टेक सम्मेलनमा बेथिति: बुलेट प्रुफ गाडीको भाडा मात्र २ करोड

काठमाडौं । सरकारले बिम्स्टेक सम्मेलनमा भीभीआईपीको सवारीका लागि भाडामा लिइएको बुलेट प्रुफ गाडीका लागि मात्रै २ करोड रुपैयाँ खर्च गरेको छ । काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनका लागि अर्थ मन्त्रालयले

देउवाले भने: बिम्स्टेक सफल भयो !

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार आयोजना गरेको