बिजुक्छेले भने : गुठी सामन्ती व्यवस्था नै हो,
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले भूमिहीन मोहीको पक्षमा भएको उक्त विधेयक फिर्ता गर्न नहुने धारणा राखेका