माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुम्यो : कमल
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दूराष्ट्रको पहिचान र राजसंस्था गुमाउनु परेको बताएका छन् । पूर्वको ताप्लेजुङबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’को सुरुवात गर्न पुगेका