विप्लव नेकपाका नेता भुजेल पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विप्लव नेकपाका नेता भुजेल पक्राउ



काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

युवा संगठनको नेतृत्वमा रहेका भुजेल महासचिव नेत्रविक्रम चन्दका निकटतम नेता मानिन्छन्।

विप्लव माओवादीले देशका विभिन्न स्थानमा विस्फोट गराएपछि प्ररहरीले पार्टीका नेता कार्यकर्ताको खोजी गरिरहेको प्रहरीले बताएको थियो।

माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।