प्रमुख खबर Archives - Page 114 of 392 - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

Tag: प्रमुख खबर

अझै तीन दिनसम्म हावाहुरी, असिना र वर्षाको जोखिम

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले जानकारी

बारामा फेरि उस्तै हुरी : प्रहरी पोस्ट पनि उडायो

बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ ।

ओबामाले भने : म लड्न गएँ भने पत्नीले मलाई छाड्ने पक्का छ

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केबल एउटै विषयलाई लिएर मात्र पत्नी मिसेलले आफूलाई छाडेर जान सक्ने बताएका छन् । जर्मनीको बर्लिनमा भएको एक सम्मेलनमा ३०० युवाहरुका अगाडि बोल्दै ओबामाले

विप्लवले भने : सरकारले गल्ति नसच्याए जे पनि हुनसक्छ

नेक्रवित्रम चन्द विप्लव नेतृत्वको नेकपा आफ्ना नेता–कार्यकर्ताको रिहाइ र पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म सरकारसँग वार्ता नगर्ने मनस्थितिमा देखिएको छ । प्रतिबन्ध लगाएदेखि ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको भन्दै उसले

चट्याङ लागेर अछाममा एक जनाको मृत्यु , १० घाइते

अछाम । अछाममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा सोमबार साझ परेको चट्याङका कारण १६ वर्षीय जनक रावलको मृत्यु भएको प्रहरीले जनाएको

काठमाडौंमा विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि

अमेरिकी र भारतीय सेना हटाएर लिबियाको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं–अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यन्त्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारणले भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ

आम्दाको लापरवाहीले बालकको मृत्यु : अस्पतालमा तनाव

बुटवल । सिद्धार्थ वाल तथा महिला (आम्दा) अस्पतालको लापरवाहीका कारण एक बालकको मृत्यु भएपछी अस्पतालमा तनाव सृजना भएको छ ।  समयमा डाक्टर नआएपछी बालकको ज्यान गएको हो । बालकका आफन्तले अभिभावकले शव

कम्युनिष्टहरुले सधैभरि सत्ता र जङ्गलबाट जनता तर्साए : खड्का

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले अधिनायकवादको असफल प्रयास गरिरहेको बताएका छन्। सुर्खेतमा भएको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले उद्यमीदेखि पत्रकारसम्मलाई यो वा त्यो बहानमा त्रासमा पारेर

वैशाख ५ गते विप्लवको नेपाल बन्द : सरकारविरुद्व संघर्षको घोषणा

काटमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका

शेखर कोइरालाले देउवालाई लगाए यस्तो आरोप

गाईघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी नेतृत्व विधान विपरित हिँडेको आरोप लगाएका छन् । गिरीजाप्रसाद कोइराला (जीपी) फाउण्डेशन उदयपुर जिल्ला कार्यालयको सोमबार उद्घाटपछि आयोजित सभालाई सम्बोधन

भारतको चुनावमा भोट नहाल्न आतंकवादीको यस्तो चेतावनी !

नयाँदिल्ली : भारतमा हुन लागेको लोकसभा चुनावको संघारमै हतियारधारी समुह हिजबुल मुजाहिद्धिन र अन्सर घजवातुल हिन्दले चुनावकेन्द्र तथा नेताहरुको नजिक नरहन स्थानीय जनतालाई चेतावनी दिएका छन् । यस्तो चेतावनी सहितको