प्रमुख खबर Archives - Page 91 of 392 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

Tag: प्रमुख खबर

अब टेलिकमको मोबाइल ब्यालेन्सबाट सामान किन्न मिल्ने

काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न,

रातभर किन सुत्न सकेनन प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मध्यरातीसम्म जागै बसे । उमेर र स्वास्थ्य  अवस्थाले चाँडै सुत्नुपर्ने उनी साँझको खानपान पछि सुतेनन् । बरु उनी आफ्नो सरकारको नीति तथा कार्यक्रमको

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो : के को कति ?

काठमाडौं । पेट्रोल, डिजेल र मटिट्तेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाएको छ भने डिजेल र मट्टितेलमा १-१ रुपैयाँ मूल्य बढाएको हो ।

राजपा, फोरम र नयाँ शक्तिसहित चार पार्टीको यसरी हुँदैछ एकीकरण

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरणको चर्चा चलिरहँदा थप दुई पार्टीसँग एकीकरणको छलफल अगाडि बढेको छ। बिहीबार फोरम र

घोडाघोडी जंगलमा युवा-युवतीकाे शव भेटियो

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५

बीबीसीले भन्यो बङ्गालको आँधीबाट नेपालमा पनि खतरा

फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको

एकाएक बन्द भयो इजरायलको रोजगारी

काठमाडौं–इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम

दैवको लिला, अधुरै रह्यो सुनितालाई सिन्दुर हाल्ने भिमको सपना

धनगढी- कैलालीको लम्कीका भीमराज भण्डारी र सुनिता रावलले बिहे गरेको आउने असारमा तीन वर्ष पुग्दैछ । प्रेम विवाह गरेको यो जोडी सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो

२२ किलो सुन तस्करीमा मुछिएकालाई नविना लामाको रेष्टुरेन्टमा सम्मान

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का अध्यक्ष नवीना लामा, सचिव आरती लामा, सचिवालय सदस्य कल्पना वाइवा, मीनभवन कमर्स क्याम्पसकी इकाइ सदस्य अवानी पौडेलले बानेश्वरमा खोलेको हिमालयन रिमठिम क्याफेमा एक

नेकपामा प्रचण्ड हाबी :प्रचण्ड ४९,ओली ३८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा

जनकपुरको जानकी मन्दिरको जग्गा पनि अतिक्रमण

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको

किन रद्द गरियो नरेन्द्र मोदीको प्रतिद्वन्द्वीको उम्मेदवारी ?

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको