प्रमुख खबर Archives - Page 86 of 392 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

Tag: प्रमुख खबर

प्रधानमन्त्री ओली फेरी बिवादमा

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका

उपेन्द्र यादवले सरकार छोडे के हुन्छ ?

काठमाडौं -अहिले आमजनमानसमा एउटा जिज्ञासा खडा भएको छ ,त्यो के भने अब पार्टी एकतापछी उपेन्द्र यादवले सरकार छाड्लान कि नछाड्लान ?  भाषणमा सुरुमै आन्दोलनको कुरा गरेका उपेन्द्र यादवले सरकार छोड्लान्

संसदमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने यस्तो प्रस्ताव

वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी काङ्ग्रेसका एक जना सांसदले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्‍न सत्तारूढ नेकपालाई आग्रह गरेका छन्

काङ्ग्रेस अभियान सुरु हुँदै – ‘ब्याच’ र ‘माला’ प्रतिबन्धित, कार्यक्रम नयाँ शैलीमा

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न १५ उद्देश्यसहित भोलि (बुधबार)बाट देशैभर एकैसाथ जनजागरण अभियान सुरु गर्दैछ । काङ्ग्रेसको इतिहासमा नै नयाँ शैलीको कार्यक्रमको रूपमा लिइएको जनजागरण अभियानलाई काङ्ग्रेसले आसन

‘रेड लाइट’को हल्लापछि पोखरामा बन्दैछ ‘इन्जोय जोन’

पोखरा । पोखरामा ‘ईन्जोय जोन’ बन्ने भएको छ । रेड लाइट एरिया बनाउने बहस भएको एक वर्षपछी पर्यटन पर्वर्धन गर्ने उद्देश्यले ‘ईन्जोय जोन’ बनाउन लागिएको बताइएको छ । ०७५ को असोजतिर मुख्यमन्त्री पृथ्वीसुब्बा

‘ठग’हरूलाई धमाधम ठिक पार्दै प्रेम सञ्जेल

विराटनगर : पैसा कमाउने लोभमा ऋण गरेर र २१ वर्षीय कलिलो छोरा पुष्पमणिलाई युएई पठाएका सुन्दर हरैंचा-५ का भोजराज गौतम वैशाख ५ गते छटपटिँदै श्रम कार्यालयमा आइपुगे । उनी छट्पटिनुको

न्यायाधीशको परीक्षामा ८ जना मात्र पास

काठमाडौँ -लोकसेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षामा ८ जना पास भएका छन् । आयोगले लिएको परीक्षामा अदालत र सरकारी वकिलका रूपमा कार्यरतले मात्रै पास गरेका छन् । परीक्षामा सहभागी भएका

राहुल गान्धीको क्षेत्रमा बुथ कब्जा गरेको आरोप

एजेन्सी–भारतमा पाँचौ चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । सोमबार सात राज्यका ५१ लोकसभा सिटका लागि भएको सो निर्वाचनमा ६१.८ प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मतदान पश्चिम बंगालमा

राष्ट्रपतिले चीनमा गरेको सम्झौता गैरकानुनी

काठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपति विद्यादेवि भण्डारीले हालसालै चीन भ्रमणका क्रममा गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ सम्झौता संविधानविपरीत भएको दाबी गरेका छन् । सोमबार सरकारको नीति तथा

विज्ञापनमा सरकारको लगाम

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् । मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रसारण भइरहेको उल्लेख गर्दै त्यसो

प्रधानमन्त्री ओली भन्छन्- राजतन्त्रको माग गर्नेहरू अपराधी हुन्

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको माग गर्नेहरू अपराधी भएको बताएका छन् । गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्रको माग गर्नेहरूबारे यस्तो बताएका हुन्

काटेश्वर चोकमा बम भएको आशङ्का – डिस्पोजल प्रयास हुँदै

काठमाडौँ– अहिले साँझपख कोटेश्वर चोकनजिक बमजस्तै शङ्कास्पद वस्तु भेटिएको छ । प्रहरीको टोली घटनास्थल पुगी घेरा हालेर बसेको छ। डिस्पोज गर्नका लागि नेपाली सेनालाई खबर गरिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख