प्रमुख खबर Archives - Page 337 of 392 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

Tag: प्रमुख खबर

यिनै हुन हत्यारा ट्राफिक : यौन सम्बन्ध राख्‍न

नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महसुस गर्नु पर्नेमा नागरिक

प्रदेश ५ को वेभसाईट र एप्स सार्वजनिक

आचार्य प्रदीप बुटवल। प्रदेश नम्बर ५ को प्रदेश वेभसाईट र मोबाइल एप्स सार्वजनिक भएको छ । बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वेभसाईट र

सिङ्गापुर बनाउनेका अगाडि नेपाल बनाएर देखाइदिन्छु: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

पछि परेको समुदाय लक्षित कार्यक्रम बनाउँदै सामाजिक मन्त्रालय

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछाडि पारिएका समुदायको उत्थानको लागि विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । पछाडि पारिएका उत्पीडित समुदाय र सरकारको पहुँच नपुग्नेहरूको लागि नै

खुमबहादुरको उपचारमा भारत सरकारले सहयोग गर्ने

नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारमा भारत सरकारले सहयोग गर्ने भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र

सार्वजनिक बिदा कटौती: वर्षमा १५ दिन मात्रै बिदा

काठमाडौं – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम

नगर प्रमुखले अर्थमन्त्रीकै घर भत्काउन लगाए !

कैलाली । केही दिन अघि कैलालीको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले राजमार्गको बिच भागबाट २५ मिटर अतिक्रमित सडक खाली गर्ने क्रममा आफ्नै घर भत्काएर सुरु गरेको अभियान अन्तरगत प्रदेश

‘ईयू’माथि यसरी खनिए रवीन्द्र मिश्र !

विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन ‘ईयू’ को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन् । उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध

एक्कासी किम जोङ उन चीनमा !

एजेन्सी । उत्तर कोरियाली वरिष्ठ पदाधिकारीलाई लिएर एउटा रेल चीन पुगेको छ । जापानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ती वरिष्ठ अधिकारी अरु कोही नभएर उत्तर कोरियाली नेता

आईजिपी प्रकरणमा बादलले के गर्लान ?

गृहमन्त्री भएपछि रामबहादुर थापा ‘बादल’ ले प्रहरी संगठनलाई थप व्यवस्थित र विवादरहित बनाउने भाषण ठोके । त्यतिमात्र होइन उनले नेपाल प्रहरीलाई विश्वकै नमुना बनाउनेसमेत उद्घोष गरे । तर, जब प्रहरी

मर्जरले बनायो ठूलो विद्यालय

झविन्द्र देवकोटा :बुटवल। बुटवलमा रहेका दुई सामुदायिक विद्यालय एक आपसमा गाभिएसँगै कालिका मानवज्ञान माध्यमिक विद्यालयका रुपमा संचालनमा आउने भएको छ । बुटवल कालिकानगरमा रहेको कालिका माध्यमिक विद्यालय र रामनगरमा रहेको

खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव

निमोनिया र मिर्गाैला समस्माले दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव भएको छ । भेन्टिेलटरमा राखेर उपचार भइरहेको अवस्थामा