प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतको पुनः आदेश
काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न पुनः आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको