प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन
सप्तरी । प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको अर्को घटना बाहिर आएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा