प्रमुख खबर Archives - Page 154 of 392 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

Tag: प्रमुख खबर

पाकिस्तानद्वारा सबै धार्मिक विद्यालय नियन्त्रण

पाकिस्तान– पाकिस्तान सरकारले पछिल्लो एक साता यता पाकिस्तानमा प्रतिबन्धित समूहहरुद्वारा सञ्चालित १ सय ८२ धार्मिक विद्यालयको सञ्चालन आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । पाकिस्तानमा सञ्चालित धार्मिक विद्यालयहरुलाई सरकारले आफ्नो मातहतमा

कोमल वलीलाई कारबाही गर्न माग

कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उक्त कार्यक्रममा सांसद वलीले

सरकारलाई थारु समुदायको कडा चेतावनी !

काठमाडौं– थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत कैलालीको फैसलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा केन्द्रीय

प्रम ओली चढेको विमानले किन आकाशमा तीन चक्कर लगायो भन्दै छानबिन समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान अवतरणका क्रममा आकाशमा तीन चक्कर किन लगाइयो ? भन्नेबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । लामो समय आकाशमा होल्ड गर्नको कारण

प्रम ओली चढेको जहाज २० मिनेट आकाशमै होल्ड हुदाँ यस्तो तनाब !

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज २० मिनेट आकाशमै होल्ड भएको विषयमा छानविन गर्न समिति गठन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विषयमा छानविन गर्न ४ सदस्यीय

कांग्रेस नेत्री भुषालले दिईन सरकारलाई चेतावनी !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जननायक वीपी कोइरालाको इतिहास मेटाउने प्रयास गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएकी छिन् । बिहीबार बसेको संघीय संसदको प्रतिनिधिसभा

रेशम चौधरी झूट बोलेको यसरी भयो प्रमाणित !

काठमाडौं: टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका निलम्बित सांसद रेशमलाल चौधरी घटनास्थलमै भएको उनको कल डिटेल्स र बीटीएस रेकर्डले देखाएको छ । टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले

राहुल गान्धीले गरे मोदीको पर्दाफास !

काठमाडौं – राफेल सम्झौतामा सरकारले सबै कागजात लुकाएको र प्रधानमन्त्रीमाथि यसका विषयमा कारवाही हुनुपर्ने माग विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लगाएका छन् । बिहीवार एक पत्रकार सम्मेलनमा बोल्दै

निर्मला काण्ड : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

काठमाडौं– निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

निर्मला काण्ड : एसपी विष्टससहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, अब के हुन्छ ?

काठमाडौं । निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

टिकापुर हत्याकाण्डको सनसनीपूर्ण खुलासा : प्रहरी मार्दा रेशमले काँधमा हात राखेर बधाई दिएका थिए !

टिकापुर हत्याकाण्डमा तत्काल दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९

राजपाले छोड्दा सरकारलाई कस्तो असर पर्ला ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन बुधबारबाट फिर्ता लिएको जनाएको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचिन गर्न राजपाले कुल १६ मत दिएको थियो । अथार्त संसदमा राजपाका