प्रमुख खबर Archives - Page 139 of 392 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

Tag: प्रमुख खबर

झन् पछी झन् लोकप्रिय बन्दै पूर्वराजा ज्ञानेन्द्र !

काठमाडौं । आगामी दुईमहिनाभित्र भारतमा नयाँ सरकारका लागि लोक सभाको चुनाव सकिनासाथ नेपालमा राजतन्त्र र हिन्दु धर्म स्थापनाको निर्णायक आन्दोलनको तयारी भएको छ । राजसंस्था र हिन्दु धर्मको रुझान बुझ्नका

गोकुल बास्कोटालाई पर्यटनमन्त्री बनाउन चलखेल

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको मन्त्रीमन्डलमा हेरफेर गर्ने विषयमा सल्लाह भएको छ । मन्त्रिपरिषद्मा केही परिवर्तन आउन

विप्लवकाे कार्यालय प्रहरीको कब्जामा

नेपाल कम्युनिस्ट पार्टी ‘विपलव’ समुहको रुपन्देहीको पार्टी कार्यालय प्रहरीले निन्त्रणमा लिएकाे छ । ‘रातो घर’ भनिने विप्लव समुहकाे रूपन्देही कार्यालयमा हस्तक्षेप गरी प्रहरीले भवन खाली गराएकाे छ । विप्लव समुहलाई

प्रधानमन्त्रीको विमान ‘होल्ड’ गराउनेमाथि कारवाही

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा होल्ड गराएको भन्दै सम्बन्धित निकायका कर्मचारीलाई विभागीय कार्वाहीको सिफारिस गरिएको छ। गत फागुन २१ गते झापाबाट काठमाडौं फर्किने क्रममा

प्रचण्डको मुडेबलले जोगियो विना मगरको पद

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुहारी बिना मगरलाई मन्त्रीबाट हटाए अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउनुपर्ने अडान राखेको श्रोत बताउँछ । मन्त्रीपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको

फेसबुक र गुगलबिरुद्ध आन्दोलन

एजेन्सी– न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणको भिडियो कयौँ घन्टासम्म फेसबुकमा थियो । फेसबुकले भिडियो हटाउन निकै समय लगायो । यसले न्युजिल्यान्डका केही कम्पनीहरुलाई फेसबुकको विरोध गर्न बाध्य बनाएको छ

सांसद नवीना लामा अस्पताल भर्ना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा सांसद नवीना लामालाई अस्पताल भर्ना गरिएको छ। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक डा

डा. भट्टराईको नजरमा सरकार अधिनायकवादी भएका ९ प्रमाण

काठमाडौं : डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले सेना परिचालन पनि प्रधानमन्त्री एक्लैले गर्न सक्ने गरी हुन लागेको ऐन संशोधनले सरकार स्वेच्छाचारी र अधिनायकवादउन्मुख बन्न खोजेको आरोप लगाएका छन्

खास के हो सिके राउतको ‘जनमत पार्टी’ ?

सिरहा,  सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको

दाङमा बस दुर्घटना : १ जनाकाे मृत्यु , २७ जना घाइते

दाङ- राेल्पाबाट दाङकाे घाेराहीतर्फ आउँदै गरेकाे बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। बस दाङको घाेराही नगरपालिका-१३ बाह्रकुने नजिक दुर्घटना भएको हो।

पर्याटनमन्त्री बन्दै योगेश !

काठमाडौं- नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त

विप्लव समुहले भन्यो प्रचण्डलाई मार्ने योजना छैन

काठमाडौं । विप्लव समूहका नामले प्रचारित नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत कसैलाई पनि मार्ने योजना नरहेको जनाएको छ । प्रचण्डले अफवाह फैलाएर लुटको सत्तालाई कायम राख्न