प्रमुख खबर Archives - Page 122 of 392 - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

Tag: प्रमुख खबर

धुर्मुस पुगे बारा, राहत सामग्री वितरण गर्ने

काठमाडौं- हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) राहत सामग्रीसहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेको बताइएको हो । आफूहरू प्रभावित

प्रधानमन्त्रीको जानकारी : ३ सय ४३ जना घर फर्किए

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते

मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई फोनमा के भने ?

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री र

गृहमन्त्री बादलसहित ४ मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा

बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् । बाराबाट ६ जना घाइतेलाई लिएर आएको सेनाको स्काई ट्रकमा

स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक !

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ । बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने

प्रधानमन्त्री झापाबाट सीधै बारा जाँदै

काठमाडौँ – पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन् । आइतबार झापा र मोरङमा हुने कार्यक्रमका

मन्त्रिपरिषद्को आकस्मिक बैठक : यस्तो छ तयारी

काठमाडौं– बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण

हावाहुरीले मृत्यु हुनेको संख्या २७ पुग्यो (विवरण सहित)

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा दर्जनौं मानिसको मृत्यु भएको छ । अहिलेसम्म २७ जनाको विवरण प्राप्त भएको र मृतकको संख्या बढ्न सक्ने प्रदेश– २ प्रहरी कार्यालयले जनाएको

तराईमा डाक्टरको अभाव, गासबासको संकट

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएका छन् । मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन् ।

हावाहुरीले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

विरगञ्ज – प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ । सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको

हावाहुरीको बितण्ड : गुडीरहेको गाडी समेत पल्टाईदिएको थियो

काठमाडौं । सरकारले बारा र पर्साका हावाहुरीबाट प्रभावित मानिसहरुको उध्दारमा कमी हुन नदिन सबै सुरक्षा अंगलाई परिचालन गरेको जनाएको छ । उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र

जापान सम्झौता : खर्च कति ? कमाई कति ?

चैत ११ गते नेपाल सरकारको तर्फबाट निमित्त श्रम सचिव रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट जापानी राजदुत मासामिची साइगोले नेपाली कामदार जापान पठाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । दुई देशका