नेपाललाई सामान्य लक्ष्य : मलेसियाको मध्यम प्रदर्शन
काठमाडौं । मलेसियामा जारी टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई मलेसियाले जितका लागि १२९ रनको मध्यम लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर