प्रमुख खबर Archives - Page 66 of 392 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

Tag: प्रमुख खबर

मुख्यमन्त्रीबाट राजीनामा दिंदै ममता बनर्जी

नयाँ दिल्ली । लोकसभा चुनाव नतिजमा बंगालको प्रमुख पार्टी टीएमसीको धेरै ठाउँमा हार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिने इच्छा जनाएकी छिन् । भारतको नवभारत टाइम्सका अनुसार टीएमसी

रामहरि खतिवडालाई बास्कोटाले भने – चोर्नुभन्दा चौकीदारी गर्नु राम्रो

काठमाडौं – सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले काँग्रेस नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकामा आपत्ति जनाएका छन् । गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ

भारतीय राजनीतिमा गान्धी वंशको लोप हुने अवस्था

काठमाडौं -विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक

गोकुल बास्कोटाले शम्भु थापालाई हुलिया देखाएपछी…

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । केही दिनअघि सञ्चारमन्त्रीको हुलियाको थाहा भएको भन्दै देखिएका अभिव्यक्तिप्रति

नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न कोइरालाको आग्रह

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि

सरकारबिरुद्ध खनिए नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकार र सरकारका प्रवक्ता गोकुल बास्कोटा बिरुद्ध खनिएका छन् । उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको बिषयलाई लिएर बिरोधमा उत्रिएका हुन् । श्रेष्ठले मिडिया काउन्सिल विधेयक

पौडेल भन्छन् – राष्ट्रपतिको पारा ठिक छैन

काठमाडौं -नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले प्रदेश र स्थानीय सरकारलाई

प्रकाश राजको जमानत जफत

काठमाडौं -साउथ इन्डियन चलचित्रका स्टार कलाकार प्रकाश राजको लोकसभा निर्वाचनमा जमानत जफत भएको छ। कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राज २८९०६ भोटमात्र ल्याउन सफल भए।

माधव नेपाल भन्छन् – सरकारमा बस्नेले पार्टी चलाउन हुँदैन

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता नेपालले तीनै तहको सरकारको

मोदीको विजयले नेपालमा ५ गम्भीर खतरा हुनसक्ने

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतको आम चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

आधिकारिक परिणाम – कसकाे कति सिट ?

काठमाडौं -लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय

मुस्लिम मतदाताको पहिलो रोजाई पनि मोदी र भाजपा

काठमाडौं । लोकसभा चुनाव २०१९ को परिणाममा भारतीय जनता पार्टीले ३०० को आँकडा पार गरेको छ। भाजपाको यस प्रचण्ड जीतमा अरु क्षेत्रसँगै अल्पसंख्यक सीट मतदाताहरुले समेत हिस्सा धेरै रहेको छ