प्रमुख खबर Archives - Page 46 of 392 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

Tag: प्रमुख खबर

अमेरिका नजान चिनको ट्राभल एलर्ट : अबको सङ्केत

काठमाडौं- अमेरिकामा डोनाल्ट ट्रम्प सत्तामा आएपछि चीन र अमेरिकाबीच ठाक्कठुक्क परिरहेको ज्ञात भएकै कुरा हो। तर अहिले चीन र अमेरिकाको सम्बन्ध धेरै चिसिएको छ। अहिलेको प्रमुख द्वन्द्व भनेको ब्यापारिक द्वन्द्व

म्यानपावर कम्पनीमा एजेन्ट राख्न प्रतिबन्ध

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना म्यानपावर कम्पनीमा प्रतिनिधि (एजेन्ट) राख्न नपाउने भएका छन्। केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५  सरकारबाट २०७५ फागुन ११  प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४

सबै जिम्मा प्रचण्ड र मैले लिन तयार छौं : जनार्दन शर्मा

काठमाडौं– सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण

विप्लव समूहका खास नेताको राजीनामा

सप्तरी । पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् । सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता

संसदमा बहस : इटहरीको मेयरको हर्कत के हो ?

काठमाडौँ – पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले

एकाएक किन फेरीए प्रचण्डका सुरक्षा अधिकारी ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत एकाएक फेरिएको बताइएको छ। उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले केहि समय अगाडी मात्र सुरक्षाकर्मीको संख्या बढाएर ५९

नेकपा सचिवालय बैठक बसेन

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै तीन घण्टा सारिएको थियो। तर, अध्यक्षद्वयले तयारी

भारतमा सास फेर्ने हावा समेत शुद्ध छैन – डोनाल्ड ट्रम्प

ट्रम्पले भने, “भारत, रुस र चीनजस्ता देशहरूमा राम्रो हावा र पानी समेत छैन। विश्व पर्यावरणका विषयमा यी देशहरूले आफ्नो दायित्व निर्वाह गर्दैनन् न यी देशहरूलाई आफ्नो दायित्वबारे चेतना छ। यी

राष्ट्रपति भण्डारीको अर्को विवादित कदम

काठमाडाैँ – राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसद्ले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसद्ले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ

मोदीको नयाँ रणनीति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा मन्त्रिपरिषद समिति गठन गरेका छन् । बुधबार गठन गरिएका समितिको उद्धेश्य आर्थिक उन्नति तथा रोजगार निर्माण रहेको बताइएको छ । यी समितिका

नेपाली नेताहरु कुनै पनि मुलकमा पक्राउ पर्न सक्ने खुलासा

काठमाडौं। संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने बताएका छन् । उनले प्रत्यक्ष तथा

नाकको हड्डी भाँच्न जम्मा १ करोड

काठमाडौं -सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक