प्रमुख खबर Archives - Page 355 of 392 - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

Tag: प्रमुख खबर

दाङमा प्रदेश ५ को उम्मेदवारी दर्ता जारी

दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ५ को उम्मेदवारी दर्ता दाङको घोराहीमा हुँदैछ। उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा भइरहेको

राष्ट्रिय सभा सदस्य : ५६ सिटको लागि आज उम्मेदवारी दर्ता

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता भैरहेको छ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १०

मन्त्री र सभामुख बन्न दाैडधुप

लक्ष्मण पोखरेल बुटवल । एमालेले सांसदको शपथग्रहणकै दिन हतारमा प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गर्‍यो। एमाले-माओवादी गठबन्धनबीच निर्वाचनका बेला भएको सहमति कार्यान्वयन गर्न हतारमै निर्णय भएको

रातो पासपोर्ट फिर्ता नगर्ने १५५ नेता (नाम सहित)

संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को

७४ भन्दा ७५ साल राम्रो : यस्तो छ दशैँ र साईत

पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार

आजभोली पुरुषको लागि बलात्कार गर्नु दालभात खाए जस्तै हो

-तसलिमा नसरिन सन् १९९२ सेप्टेम्बर २३ का दिन बिहानै कलकत्ताको फूलबगानमा सुतिरहेकी एउटी फुटपाथे महिलालाई प्रहरीले पक्राउ गर्यो । उनलाई प्रहरी भ्यानमा हल्नेहरुमा हवल्दार नीलकमल, सनातन र भोलेनाथ नामका थिए

भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी

अाचार्य प्रदीप बुटवल। भन्सार जाँचपासका लागि विकास गरेको प्रणाली एस्युकुडा वर्ड बेलहिया भन्सार कार्यालय रुपन्देहीमा लागू भएपछि राजश्व चुहावट कम भएको छ । जाँचपास प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउन दश

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३०

आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी

काठमाडौं,। आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस

दुर्गा तिवारी र बलु पौडेलको हत्या एउटै पेस्तोलबाट !

काठमाडौं । दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलेको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)

प्रदिप आचार्य बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतवार यहाँ पदबहाली गराएका छन् । उनलाई रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा ७ नं प्रदेशका

हुँदै प्रदेशसभा सदस्यहरुको शपथ, यस्तो छ तयारी

काठमाडौं । प्रदेशसभा सदस्यहरुको आइतबार बिहान शपथ हुँदैछ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको शपथ हुन लागेको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार