प्रमुख खबर Archives - Page 108 of 392 - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

Tag: प्रमुख खबर

राष्ट्रिय पोशाक कायम गर्न माग

काठमाडौं । राष्ट्रिय पोशाक महाअभियानले तत्काल राष्ट्रिय पोशाक कायम गर्न माग गरेको छ । नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउँदै आएको महाभियानले आज राजधानीमा एक कार्यक्रम गरी

अपडेट : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि

समिट एयर र श्री एयरको हेलिकप्टर ठोक्कियो, २ जनाको मृत्यु

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको

आजको मौसम :मेघ गर्जन सहित वर्षाको संभावना

काठमाडाैं । देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी तथा मध्य भू –भागका

कोहली र डिभिलीयर्स चम्किए : बैंगलोर ले निकाल्यो पहिलो जीत

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले पहिलो जित निकालेको हो । चन्द्रीगढस्थित पन्जाब

सङ्कटमा घोडाघोडी ताल, बाँध जिर्ण हुँदा बस्ती नै जोखिममा

विशाल पाण्डेय / घोडाघोडी ,कैलाली । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी ताल सङ्कटमा पर्न थालेको छ । तालमा पानी सुक्दै जानू र झारले दिन प्रतिदिन ताल पुरिँदै गएपछि सिमसारमा सूचीकृत

विप्लव प्रकरणमा सरकारको नाटक : पक्राउ गरेका कार्यकर्ता धमाधम छाड्दै

काठमाडौं । पार्टीलाई प्रतिबन्ध लगाएर पक्राउ र धरपकड गरिएका नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई सरकारले तमसुक गराउँदै छाड्न थालेको छ । ६ सय ज्यादा कार्यकर्ता पक्राउ गरेको दाबी गरी

पूर्वराजाले भने : विगतका कमजोरी सच्चाएर जनतामाझ आउन तयार छु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका

सबै विद्यालयमा एउटै ड्रेस अनिवार्य

सबै विद्यालयमा एउटै पोसाक भन्ने सुन्दा अचम्म लाग्ला तर, विद्यार्थीबीच बढेको असमानता मध्यनजर गरेर मकवानपुरको मनहरी गाउँपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि

बाँस्कोटाले भने : सरकार सफल भएको देखेर कांग्रेस अत्तालियो

लहान, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् । उनले सरकारको लोकप्रिय काम देखेर केही शक्ति भने अत्तालिएको टिप्पणी गरे

मोदिका सन्यासी सांसदको जनातालाई जनातालाई यस्तो धम्की !

काठमाडौं । अहिले भारतमा आम निर्वाचन चलिरहेको छ । यो बिचमा नेताहरुले जनतासँग भोट माग्न अनेक तरिका प्रयोग गर्ने गरेका छन् । केही दिन पहिले एक जना सांसदले आफुलाई जिताएका

फेरी गयो भूकम्पको धक्का

काठमाडौं- रसुवामा भूकम्प गएको छ। आज बिहान १०:२५ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि चार दिनअघि दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको