दीपक घिमिरे Archives - Page 3 of 5 - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

Tag: दीपक घिमिरे

मेयर साप ! सडक बत्ती छन तर बल्दैनन

-दिपक घिमिरे । यो बिषयमा लेख्नु भन्दा पैला मेयर सापलाई धन्यबाद दिन चाहन्छु त्यो यसकारणले कि करिब एक महिना पैला मैले युगबोधमा धुलोले दिएको सास्ती र यसको समाधानको लागि मेयर

स्कुले माया–पिरती !

-दिपक घिमिरे स्कुलको डेक्समा कालो डटपेनले घोटेर बिर्खेले पानको पात बनायो अनि तलबाट लेख्यो “ बिर्खे + शिला ! ” लेखि सकेपछी आफ्नो झोला त्यही पानपाते र नामको माथी राखेर

टुन टुने मोबाईल !

-दिपक घिमिरे ल्याण्ड लाईन फोन हेर्न दुई घण्टाको उकालो चढेर खलङ्गा बजार आउनु पर्ने हामी जस्ता पहाड बासी हरुका लागि मोबाईल फोन कल्पना भन्दा माथी को कुरा थियो । लाउर

सासु–बुहारी !

-दीपक घिमिरे म अलि ठूलो भएपछी आमाले घर आउने पाहुनालाई भन्नुहुन्थ्यो “ यस्ले बिहे गर्ला अनि ब्वारीले पकाउली , हाम्लाई खान देलि भन्ने सपना देख्दै बस्या छु । ” म

भैलो हो कि कन्सर्ट हो ?

-दीपक घिमिरे तिहार भनेपछि चिल्ला रोटी , देउसी भैलो अनि पटाका ! यी तीन कुराले हामीलाई तिहारको महत्त्व झल्काउथ्यो । हिन्दु संस्कार अनुसार दसैँलाई सबैभन्दा ठुलो चाड मानिन्छ तर हाम्रा

ऋण २

–दीपक घिमिरे रने साहुले भरे साँझ घरमै आएर कुरा गरम्ला भनेसी पेमा खुसीले गदगद भई । उसले सोची ‘रने साहुका बुद्धि फिरेछ ! उनले भैँसी फिर्ता अवश्य दिन्चन् ।’ खुसी

दिदी ! यसपालि पनि फोटोमा टीका लगाईदिनु ।

-दीपक घिमिरे तिहार सुरु भैसकेको खबर सामाजिक सञ्जालले दिन थाले पछि डिउटी गर्न तिर खास्सै मन लागेन । घरमा पक्कै पनि मिठा रसिला अनि लोभलाग्दा रोटी पाके होलान् भन्ने कल्पना

ऋण !

दीपक घिमिरे भर्खरै ब्याएको दुहुनो भैंसी रने साहुले डो¥याउदै लग्न थालेसी पेमाले रुदै भनी “ आउदो मैनाको अन्त्य सम्म उताटँ पैसा आउँच अनि जसरी भएनी ऋण चुक्ता गर्छु साउँ !

आई हेट धुलो , मेयर साप कुछ करो !

दीपक घिमिरे दाङलाई प्रादेशीक राजधानी बनाउनु पर्छ भनेर जोडजोडले माग राख्ने हामी दंङ्गालीहरु दाङकै मुटु मानिने घोराही बजारमा कसरी हिड्छौ त्यो मैले भन्नू या लेख्नु पर्छ होला र ? पक्कै

ओ माई गड ! काठमाडौँ स्मार्ट सिटी

दीपक घिमिरे सात वर्षको लामो खाडी बसाई पछि आज नेपाल जादैछु । प्लेनको पर्खाइमा अबुधाबी एयरपोर्टको टर्मिनल टु मा बसेको छु । यो लेखाइ मेरो प्यारो देशको सबैभन्दा ठुलो सहर

परदेशीको दसैँ

दीपक घिमिरे फोन काटेर एक पल्ट आकाश तिर हेर्दै टुल्केले खस्नै थालेका आँसुका थोपा आँखा मै सुकाउने कोसिस ग¥यो । मैले उ निराश भएको बुझिहाले । उ फोन गोजीमा छिरायर

प्रचण्डपथको आमूल परिवर्तन ‘सक्या जति कमाउ नीति’ !

दीपक घिमिरे ५२ साल पछाडिका वर्षहरूमा एउटा मीठो खबर सुनिन्थ्यो ‘ माओवादीका फलाना नेताले आफ्नो सम्पती पार्टीलाई बुझाए ! ’ भन्ने खालका खबर । सर्वहारा र बर्गिय मुक्तिका लागि हतियार