सुशान्तसँग आँचल (गीत) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सुशान्तसँग आँचल (गीत)



नायिका आँचल शर्मा र सुशान्त खत्री अभिनित नयाँ म्यूजिक भिडीयो सार्वजनिक भएको छ । सुशान्त खत्री भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’ का कारण निकै चर्चित छन् । सँधै पलसँग देखिने आँचल शर्मा यस गीतमा भने सुशान्तसँग देखिएका छन् । गीतमा आँचल र सुशान्त लाई लबसँगै डान्सिङ मुडमा देख्न सकिन्छ गीतमा शिव परियारको स्वर, विकास सुवेदीको निर्देशन, शंकर थापा स्माईलको संगीत, प्रह्लाद शाहको शब्द, उदयराज पौडेलको संगीत संयोजन, अनिल के मानन्धरको छायांकन, र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।