सुपा देउरालीमा अन्य साना गाडी नथप्न आग्रह ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सुपा देउरालीमा अन्य साना गाडी नथप्न आग्रह !



नयाँ दिल्ली 

बिगत लामो समय देखि नेपाल भारत सेवा दिदै आएको सुपा देउराली टुर एण्ड ट्रावल्सका साना गाडी धनिद्वारा अब उप्रान्त  अन्य साना  गाडी थप नगर्न अनुरोध गर्दै   समितिलाई पत्र बुझाएका  छन् ।

सुपा देउराली ट्रावल्स फुट भई सुपादेवी  देउरालीमा महासचिब रहेका जीवन रसाईली पुनःसोहि ट्रावल्समा फर्कने र अन्य गाडीहरु पनि ल्याउने थाहा  पाए पछी साना गाडी संचालकद्वारा यदि  उक्त ब्याक्ति आए हामीले जुन कदम पनि   लिन सक्ने छौ भनेर पत्रमा उल्लेख गरेको हो ।