यस्तो छ सुनको मूल्य आज ! - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

यस्तो छ सुनको मूल्य आज !



काठमाडौँ । आज छापावाल सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तोजावी सुन तोला तोलाको ६० हजार रुपैयाँमा कारोबारभइरहेको छ त्यस्तै चाँदी तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।