सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङ्जा । सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएपछि सवारी साधन आवातजावातमा बन्द भएको हो ।

सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा पैदलयात्रु समेत अलपत्र परेका छन् । नगरपालिकाले सडक विस्तार गर्ने क्रममा खनिएको ढिस्को खस्दा राजमार्ग रोकिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पहिरो हटाउन डोजर प्रयोग गरिएका छन् ।