सुनको भाउ घट्यो ,यस्तो छ आजको कारोवार ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सुनको भाउ घट्यो ,यस्तो छ आजको कारोवार ?



काठमाडौं– बुधबारको तुलनामा छापावाल सुनको भाउ बिहीबार घटेको छ ।

बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन आज बिहिबार भने ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको महासंघले जनाएको छ । बुधबार चााद्यी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।