पूर्वसभासद सुवेदीको निधन - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पूर्वसभासद सुवेदीको निधन



काठमाडौँ – पूर्वसभासद कमला सुवेदीको निधन भएको छ ।  तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । सुवेदीको शनिबार बिहान अल्पायुमै निधन भएको हो ।

उनको निधनप्रति सरकारका प्रवक्ता गोकुल बास्कोटा लगायतले दुःख व्यक्त गरेका छन् ।