नेपाल प्रहरीमा ४० एसपीको सरुवा : को कहाँ ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेपाल प्रहरीमा ४० एसपीको सरुवा : को कहाँ ?



काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४० एसपीहरुको सरुवा गरेकाे छ ।

आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको हो । आजै हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना पनि भएको छ ।
सरुवाको सूची :-