'फरक'बाट गायक डिके बराईलिको आगमन (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘फरक’बाट गायक डिके बराईलिको आगमन (भिडियो सहित)



समीर प्रकाश पाण्डे\  वैशाख २२ काठमाडौं

 

जातियताको कारण चोखो मायामा परेको असर माथि समेटिएर बनाईएको गीत अमूल्य म्युजिक प्रा लिको प्रस्तुतिमा डिजिटल बजारमा सार्बजनिक भएको छ । नव गायक डिके बराईलि र चर्चित गायिका देबि घर्ति मगरको स्वर रहेको फरक नामक गीतमा हेमराज सुबेदि र मुस्कान आस्माको प्रस्तुति रहेको छ। डिके बराईलिको शब्दलाई युबा सर्जक महेन्द्र बिश्वकर्माले लय बनाएका छन् ।
अशोक बि क को निर्देशनमा तयार भएको भिडियोलाई शुशिल बानियाँले खिचेर श्री नटराज फिल्मस् मा मनिष कार्किले सम्पादन गरेका हुन् ।भिडियोमा बिष्नु सुनार र नैना बस्यालको अभिनय रहेको छ ।