मीठो बोलि सृजना खत्रीको (भिडियाे) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

मीठो बोलि सृजना खत्रीको (भिडियाे)



थोरै गीत तर चर्चित गायीका भनेर चिनिन सफल गायीका हुन सृजना खत्री ‘हाउडेमाया’ । सबै सग मिल्ने निकै मिजासिली गायिका मानिन्छिन चलचित्रकी नायीका भन्दा कम छैनन सृजना खत्री सिन्धुपाल्चोकबाट एउटा सफल कलाकार भने उदेश्यले राजधानी छिरेकी हाउडेमाया यति खेर मीठो बोली ले नामक गीत बजारमा लिएर आएकी छिन ।

युवा बर्गको मन मस्तिष्कमा बस्न सफल गायिका खत्रीको यो नै पहिलो गीत भने होइन हाउडेमाया, शिरैमा सिन्दुर , लाहुरेमाया जस्ता गीत ले दर्शक श्रोताको मन जितेकि खत्रीको लाहुरेमायाको अपार सफलता पछि मीठो बोलिले बजारमा ल्याएकी हुन ।

तृसना म्यूजिकको ब्यानरमा बजारमा आएको मीठो बोलिले को शब्द सृजना स्वयमकि रहेको छ भने संगीत मनोज राज सिवाकोटीले भरेका हुन । युवराज वाइवा को निर्देशन रहेको म्यूजिक भिडियोमा रोसनी जुना र नबिनाको उत्कृष्ट नृत्य रहेको छ ।

तस्बिर -राजीव भुसाल