रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल



काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ । खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् ।

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए ।

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।