२०७५ भदौ १, बिहिबार

रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल

June 14, 2018
98 Views
Spread the love
  • 14
    Shares

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ । खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् ।

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए ।

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।

Facebook Comments
  • 14
    Shares

You may be interested

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !
मनोरञ्जन
0 shares5 views
मनोरञ्जन
0 shares5 views

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !

himal post - २०७५, ३१ श्रावण १८:५१

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम…

प्रचण्डले गरे डरलाग्दो खुलासा !
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

प्रचण्डले गरे डरलाग्दो खुलासा !

himal post - २०७५, ३१ श्रावण १८:४२

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो…

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !
बिचित्र संसार
0 shares9 views
बिचित्र संसार
0 shares9 views

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !

himal post - २०७५, ३१ श्रावण १८:३६

प्रविधिको विकासले संचारमा क्रान्ति ल्याएको छ। यसले च्याट गर्ने, भिडियो सेयरिङ रकम स्थानान्तरण सुविधाहरू प्राप्त भए छन्। तर यतिमात्र होइन…