सरिता प्रजापतीको ‘नेक्स्ट टाईम’ ( भिडियो ) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरिता प्रजापतीको ‘नेक्स्ट टाईम’ ( भिडियो )



सरिता प्रजापति नेपाली गीत संगितको क्षेत्रको हस्तीकै रुपमा परिचित नाम हो ।करीब ७ वर्षको साङ्गितिक यात्राको क्रममा रहेकी ब्यस्त गायिका प्रजापती यतिबेला चर्चाको शिखरमा छन् ।उनलाई चर्चाको शिखरमा ल्याएको हो हालै उनले बजारमा ल्याएको ‘नेक्स्ट टाईम’… बोलको गीतले ।

समकालिन गायिकाहरु मध्य थोरै तर रमाइलो खाल्का लोकपप गीतहरु गाएर स्टेजमा अत्याधिक ब्यस्त गायिकाको छबी बनाएकी सरिताले हालसम्म करीब ४० हाराहारीको हराहरिमा गीत रेकर्डिङ गराइ सकेकी छिन भने थारु, भोजपुरी, नेपाल भाषाका गीत मार्फत पनि दर्शक श्रोताको मन जित्ने कोशिसमा छिन ।

बिशेष गरी पप र लोकपप गीतहरुबाट चिनिएकी सरीताले यस पटक गणेश श्रेस्ठको शब्दलाई अनिश श्रेस्ठको संगीतमा यस गीतलाई श्रोताहरु माझ पस्केकी हुन ।गीत गाएर मात्र नहुने भिडियो पनि बनाउनै पर्ने बध्यता अनि आवस्यकता लाई मध्यनजर गर्दै आफ्नै युट्युब च्यानल मार्फत भर्खरै भिडियो पनि आफ्नै रिलिज गरेकी छिन ।

https://www.youtube.com/watch?v=CDdT9xCngJs