सारिका केसी दुई मुटुको धड्कनमा - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

सारिका केसी दुई मुटुको धड्कनमा



शिव दर्शन म्युजिक प्रालिीको प्रस्तुतिमा मन पुष्कलको ‘दुई मुटुको धड्कन…’ गीत सार्वजनिक भएको छ । गीतमा रामजी खाँड र देवि धर्ति मगरको स्वरमा रहेको छ ।तिलकबहादुर ओली र शिव कुवँरको शब्द तथा पुश्कल कुँवरको लय रहेको गीतमा आफनी प्रेमिका बाट बाध्यतामा छुटनु परेको अवस्थालाई चित्रण गरिएको छ ।काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन र दीपक विष्टले सम्पादन गरेको हुन । गीतमा सारिका केसी र सागर थापाको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=vj6ZLrzM2yU