आफ्नै देश बसौ गाई बाख्रा पालौ आत्मनिर्भर बन्न सिकौ साथि हो (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

आफ्नै देश बसौ गाई बाख्रा पालौ आत्मनिर्भर बन्न सिकौ साथि हो (भिडियो सहित)



काठमाडौं:विदेश जानुहुन्न स्वदेशमै धेरै कमाई गर्न सकिन्न आफ्नो घर परिवारको साथमा बसी बसी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देशमुलक लोकदोहोरी  गीत ‘आत्मनिर्भर’ बजारमा आएको छ   ।

जुन गीतलाई  तिर्सना म्युजिक प्रा.लि.को प्रस्तुतिमा सितगंगा नगरपालिकामा जन्मिएका नव गायक युवराज भट्टराईको शब्द सङ्गीतमा युवराज भट्टराई र सितगंगागा नगरपालिकाकै गायिका इन्दिरा गैरैको स्वरमा सजिएको छ । आत्म निर्भर भन्ने बोलको गीतमा सुमनले अहिलेसम्मकै उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्  भने उनलाई साथ दिएकी छन्  मोडल टिका जैसीले ।

विक्रम चौहानले निर्देशन गरेको उक्त गीत कमेडी शैलीमा बनाइएको छ भने  समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले तयार पारिएको बताएका छन् ।