खेल रोमाञ्चक बन्दै: सन्दीपले लिए पाँचौ विकेट - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

खेल रोमाञ्चक बन्दै: सन्दीपले लिए पाँचौ विकेट



काठमाडौं- पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल रोमाञ्चक बनेको छ ।

नेपालले पुवा न्यू गिनी (पीएनजी)को पाँचौं विकेट लिएको छ। ओमानको अल इमिरेट क्रिकेट मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले पाँचौ विकेट गुमाएको हो।

सन्दीप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। पीएनजीका किप्लिन डोरिगा ४ रनमा आउट भए ।