सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन



काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए। तर दूतावासले भिसा दिन अस्वीकार गरेको छ।

सन्दीपले पीएम नेपाललाई मेन्सन गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु।’

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ।