सांसदहरुको घरमा सुत्ने ठाउँ नभएको प्रमाण ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सांसदहरुको घरमा सुत्ने ठाउँ नभएको प्रमाण !



देशलाई समृद्ध बनाउछु भन्दै उद्घोष गर्ने नेताहरु नै संसदमा निदाएका छन् ।

नेताहरु संसदमा निदाउनु कुनै नौलो दृश्य नभएपनि देश बनाउने कसम खाएका नेताहरु नै संसदमा निदाउन थालेपछि जनताले के अपेक्षा गर्ने ? भन्ने प्रश्न उठेको छ ।

प्रदेश नं. ५ को संसद बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध तर्फ देश अगाडि बढाउने बताईरहदा पछि भने सांसदहरु निदाएका थिए ।

तस्वीर: सामाजिक संजाल र विभिन्न वेब साइट बाट